“Future Innovator: Grade 5 Student Bikrant Bhattarai’s First Article on Setopati News Explores AI’s Potential to Transform Education and Beyond!”

Wednesday 17th April, 2024

बिक्रान्त एआइको बारेमा निक्कै चासो राख्छ । बिक्रान्तले बिद्यालयमा पनि एआइको बारेमा मन्तब्यहरु दिएको छ । निबन्ध लेखेको छ । बिक्रान्तको पहिलो आर्टिकल सेतोपाटीमा प्रकाशित भएको छ । धन्यबाद सेतोपाटी परिवारलाई ।